हितोपदेश 5:9 in Nepali

नेपाली नेपाली बाइबल हितोपदेश हितोपदेश 5 हितोपदेश 5:9

Proverbs 5:9
नत्र आफ्नो सर्वोत्तम शक्ति अर्कालाई दिनेछौ, अनि त्यस द्वारा तिम्रो सम्पूर्ण जीवनको प्राप्तिहरू निष्ठूर एउटा दुष्ट मानिसको हातहरूमा राख्ने छौ।

Proverbs 5:8Proverbs 5Proverbs 5:10

Proverbs 5:9 in Other Translations

King James Version (KJV)
Lest thou give thine honour unto others, and thy years unto the cruel:

American Standard Version (ASV)
Lest thou give thine honor unto others, And thy years unto the cruel;

Bible in Basic English (BBE)
For fear that you may give your honour to others, and your wealth to strange men:

Darby English Bible (DBY)
lest thou give thine honour unto others, and thy years unto the cruel;

World English Bible (WEB)
Lest you give your honor to others, And your years to the cruel one;

Young's Literal Translation (YLT)
Lest thou give to others thy honour, And thy years to the fierce,

Lest
פֶּןpenpen
thou
give
תִּתֵּ֣ןtittēntee-TANE
thine
honour
לַאֲחֵרִ֣יםlaʾăḥērîmla-uh-hay-REEM
others,
unto
הוֹדֶ֑ךָhôdekāhoh-DEH-ha
and
thy
years
וּ֝שְׁנֹתֶ֗יךָûšĕnōtêkāOO-sheh-noh-TAY-ha
unto
the
cruel:
לְאַכְזָרִֽי׃lĕʾakzārîleh-ak-za-REE

Cross Reference

उत्पत्ति 38:23
यसकारण यहूदाले भने, “त्यसलाई ती चीजहरू राख्न देऊ। म चाँहदिन मानिसहरू ममाथि हाँसुन्। मैले त्यसलाई बाख्रा दिन खोजें तर उसलाई भेटिएन, त्यही नै पर्याप्त छ।”

न्यायकर्ता 16:19
जब शिमशोन तिनको काखमा पल्टिरहेका थिए, दलीलाले उनलाई सुत्ने तुल्याईन र एउटा मानिसलाई शिमशोनको कपालका सातवटा लट्टा काटनलाई भित्र बोलाइन्। यसप्रकार उसले शिमशोनलाई कमजोर तुल्याइन्। शिमशोनको शक्तिले उसलाई छोड्‌यो।

नहेम्याह 13:26
तिमीहरूलाई थाहा छ, त्यस्तो विवाह गरेर सुलेमान पापमा फँसे। सबै राज्यहरूमा सुलेमान जस्तो ठूलो राजा कोही पनि थिएन। परमेश्वरले सुलेमानलाई माया गर्नुभयो र परमेश्वरले उहाँलाई इस्राएल देशको राजा बनाउँनु भयो। तर विदेशी स्त्रीहरूले वहाँलाई परमेश्वरको विरूद्ध पाप गर्न लगाए।

हितोपदेश 6:29
जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ।

होशे 4:13
तिनीहरू पहाडको टाकुरामा बलि चढाउँछन्। पहाडको टाकुरामा तिनीहरू फलाँट र पहाडी पिलपलको रूखमुनि धूप बलि चढाउँछन्। ती रूखहरू मुनि शीतल छाया हुन्छ। यसैकारण, तिम्रा छोरीहरू वेश्याहरू जस्तै ती रूखहरू मुनि सुत्छन् अनि तिम्रा बुहारीहरूले व्यभिचार गर्छन्।