Mark 6:32
यसकारण येशु र उहाँका चेलाहरू डुङ्गामा चढेर एकान्त ठाउँमा जानुभयो।
Mark 6:32 in Other Translations
King James Version (KJV)
And they departed into a desert place by ship privately.
American Standard Version (ASV)
And they went away in the boat to a desert place apart.
Bible in Basic English (BBE)
And they went away in the boat to a waste place by themselves.
Darby English Bible (DBY)
And they went away apart into a desert place by ship.
World English Bible (WEB)
They went away in the boat to a desert place by themselves.
Young's Literal Translation (YLT)
and they went away to a desert place, in the boat, by themselves.
| And | καὶ | kai | kay |
| they departed | ἀπῆλθον | apēlthon | ah-PALE-thone |
| into | εἰς | eis | ees |
| a desert | ἔρημον | erēmon | A-ray-mone |
| place | τόπον | topon | TOH-pone |
| τῷ | tō | toh | |
| by ship | πλοίῳ | ploiō | PLOO-oh |
| privately. | κατ' | kat | kaht |
| ἰδίαν | idian | ee-THEE-an |
Cross Reference
मत्ती 14:13
जब येशूले युहन्नामाथि भएका घटनाहरू सुन्नुभयो, उहाँ एउटा नाउमा चढेर निर्जन ठाउँमा जानूभयो। जब मानिसहरूले येशू गइसक्नु भएको कुरा थाहा पाए। तिनीहरूले आफ्नो शहर छाडेर जमीनको बाटो भएर येशूलाई पछ्याए।
मर्कूस 3:9
उहाँले ती सबै मानिसहरूलाई देख्नुभयो, अनि उहाँले आफ्नो चेलाहरूलाई एउटा सानो डुङ्गा तयार गर्नु भन्नुभयो। उहाँले यस्तो आदेश गर्नुभयो किनभने भीडको कारणले थिचोमिचो पो हुने होकि भन्ने डर थियो
मर्कूस 4:36
येशू र चेलाहरूले मानिसहरूलाई त्यहीं छोडे। उनीहरू सबै येशू पहिले चढिरहनू भएको डुङ्गाद्वारा गए। उनीहरूसँग अरू डुङ्गाहरू पनि थिए।
मर्कूस 6:45
तब, येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढेर बेत्सैदामा समुद्रको अर्कोतर्फ जान लगाउनु भयो। केहीसमय पछि उहाँ आउनेछु भनी उहाँले भन्नु भयो। उहाँ ती सबै मानिसहरूलाई आ-आफ्ना घर पठाउन चाहनु हुन्थयो।
मर्कूस 8:2
येशूले भन्नुभयो, “यी मानिसहरू प्रति मलाई अति दया लाग्छ। तीनदिनदेखि तिनहरू मसंग छन्। अनि अहिलेसम्म तिनीहरूसंग खानेकुरा केही छैन।
लूका 9:10
जब प्रेरितहरू र्फकि आए, तिनीहरूले गरेका सम्पूर्ण विवरण सुनाए। त्यसपछि येशूले तिनीहरूलाई बेत्सैदा भन्ने एउटा शहरमा सुटुक्कै लिएर जानभयो।
यूहन्ना 6:5
येशूले आफ्नो नजर उठाउनु भयो अनि धेरै मानिसहरू उहाँकहाँ आइरहेको देख्नु भयो। येशूले फिलिपलाई भन्नुभयो, “हामीले तिनीहरूलाई खुवाउनको निम्ति रोटीहरू कहाँ किन्न सक्छौं?”