Hebrews 11:18
उनलाई परमेश्वरले प्रतीज्ञा गराउनुभएको थियो। परमेश्वरले अब्राहामलाई पहिल्यै भन्नुभएको थियो “इसहाकबाटै तिम्रा सन्तान बढने छन्।”तर, अब्राहाम आफ्नो एक मात्र छोरोको बलि दिन तयार थिए। उनले विश्वासले यसो गरे।
Hebrews 11:18 in Other Translations
King James Version (KJV)
Of whom it was said, That in Isaac shall thy seed be called:
American Standard Version (ASV)
even he to whom it was said, In Isaac shall thy seed be called:
Bible in Basic English (BBE)
Of whom it had been said, From Isaac will your seed take their name:
Darby English Bible (DBY)
as to whom it had been said, In Isaac shall thy seed be called:
World English Bible (WEB)
even he to whom it was said, "In Isaac will your seed be called;"
Young's Literal Translation (YLT)
of whom it was said -- `In Isaac shall a seed be called to thee;'
| Of | πρὸς | pros | prose |
| whom | ὃν | hon | one |
| it was said, | ἐλαλήθη | elalēthē | ay-la-LAY-thay |
| That | ὅτι | hoti | OH-tee |
| in | Ἐν | en | ane |
| Isaac | Ἰσαὰκ | isaak | ee-sa-AK |
| shall thy be | κληθήσεταί | klēthēsetai | klay-THAY-say-TAY |
| seed | σοι | soi | soo |
| called: | σπέρμα | sperma | SPARE-ma |
Cross Reference
उत्पत्ति 21:12
तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो केटा र कमारी स्त्रीको विषयमा तिमी चिन्ता नगर। जे साराले चाहन्छे त्यही गर, इसहाक मात्र तिम्रो उत्तराधिकारी हुनेछ।
रोमी 9:7
अनि अब्राहामका सन्तानहरू मध्ये थोरै मात्र अब्राहामको साँचो सन्तान थिए। यही कारण परमेश्वरले अब्राहामलाई भन्नुभयोः“इसहाक मात्र खालि कानूनी छोरो हुनेछ।”
उत्पत्ति 17:19
परमेश्वरले भन्नुभयो, “होइन! मैले भनी सकें तिम्री पत्नी साराले एउटा छोरो जन्माउनेछिन् जसको नाउँ तिमीले इसहाक राख्नेछौ। म त्यो सित करार गर्नेछु। त्यो करार त्यस्तो हुनेछ उसका सबै सन्तानहरूसित संधैको निम्ति बाँचिरहने छ।”