नेपाली नेपाली बाइबल 2 तिमोथी 2 तिमोथी 3 2 तिमोथी 3:11 2 तिमोथी 3:11 तस्वीर English

2 तिमोथी 3:11 तस्वीर

तिमी मेरो कष्टहरू यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम लिस्त्रामा ममाथि घटेका घटनाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो।
Click consecutive words to select a phrase. Click again to deselect.
2 तिमोथी 3:11

तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घटनाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो।

2 तिमोथी 3:11 Picture in Nepali