नेपाली नेपाली बाइबल 2 शमूएल 2 शमूएल 21 2 शमूएल 21:8 2 शमूएल 21:8 तस्वीर English

2 शमूएल 21:8 तस्वीर

दाऊदले आरमोनी मपीबोशेततिनीहरूलाई सुम्पिए। तिनीहरू शाऊलका रिश्पाका छोराहरू थिए। शाऊलकी एउटी छोरी मेराब नाउँकी थिई। महोलाका र्बजितका छोरा अद्रीएलसँग शाऊलकी उक्त छोरीको विवाह भएको थियो। यसैले दाऊदले मेराब अद्रीएलका पाँच जना छोराहरू लिए।
Click consecutive words to select a phrase. Click again to deselect.
2 शमूएल 21:8

दाऊदले आरमोनी र मपीबोशेततिनीहरूलाई सुम्पिए। तिनीहरू शाऊलका र रिश्पाका छोराहरू थिए। शाऊलकी एउटी छोरी मेराब नाउँकी थिई। महोलाका र्बजितका छोरा अद्रीएलसँग शाऊलकी उक्त छोरीको विवाह भएको थियो। यसैले दाऊदले मेराब र अद्रीएलका पाँच जना छोराहरू लिए।

2 शमूएल 21:8 Picture in Nepali