नेपाली नेपाली बाइबल 2 राजा 2 राजा 9 2 राजा 9:18 2 राजा 9:18 तस्वीर English

2 राजा 9:18 तस्वीर

यसकारण दूत घोडामाथि चढ्यो अनि येहूसँग भेट्न गयो। दूतले भन्यो, “राजा योरामले सोधेकाछन्, ‘के तिमी शान्तिको इच्छाले आएका हौ?”‘येहूले भने, “तिमीले शान्तिको बारे केही गर्नु पर्ने छैन। आऊ अनि मेरो पछि लाग।”रक्षकले योरामलाई भन्यो, “दूत जनसमूहकहाँ गयो अहिलेसम्म फर्केर आएको छैन।”
Click consecutive words to select a phrase. Click again to deselect.
2 राजा 9:18

यसकारण दूत घोडामाथि चढ्यो अनि येहूसँग भेट्न गयो। दूतले भन्यो, “राजा योरामले सोधेकाछन्, ‘के तिमी शान्तिको इच्छाले आएका हौ?”‘येहूले भने, “तिमीले शान्तिको बारे केही गर्नु पर्ने छैन। आऊ अनि मेरो पछि लाग।”रक्षकले योरामलाई भन्यो, “दूत जनसमूहकहाँ गयो र अहिलेसम्म फर्केर आएको छैन।”

2 राजा 9:18 Picture in Nepali