नेपाली नेपाली बाइबल 2 राजा 2 राजा 23 2 राजा 23:16 2 राजा 23:16 तस्वीर English

2 राजा 23:16 तस्वीर

योशियाहले चारैतिर हेरे उसले पहाडमा चिहानहरू देखे। उनले मानिसहरू पठाए तिनीहरूले चिहानहरूबाट हाड निकाले। तब उनले वेदीमाथि हाड जलाए। यसरी योशियाहले वेदीलाई अपवित्र तुल्याए। यो घटना परमेश्वरका जनले भनेको जस्तै भयो। परमेश्वरका जनले यो कुराहरू घोषणा गरे जब यारोबाम वेदीको छेउमा उभिएका थिए। त्यसपछि योशियाहले चारैतिर हेरे उसले परमप्रभुको मानिसको चिहान देखे।
Click consecutive words to select a phrase. Click again to deselect.
2 राजा 23:16

योशियाहले चारैतिर हेरे र उसले पहाडमा चिहानहरू देखे। उनले मानिसहरू पठाए र तिनीहरूले चिहानहरूबाट हाड निकाले। तब उनले वेदीमाथि हाड जलाए। यसरी योशियाहले वेदीलाई अपवित्र तुल्याए। यो घटना परमेश्वरका जनले भनेको जस्तै भयो। परमेश्वरका जनले यो कुराहरू घोषणा गरे जब यारोबाम वेदीको छेउमा उभिएका थिए। त्यसपछि योशियाहले चारैतिर हेरे र उसले परमप्रभुको मानिसको चिहान देखे।

2 राजा 23:16 Picture in Nepali