2 Chronicles 9:20 Image in Nepali
राजा सुलेमानका पिउने सबै प्यालाहरू सुनद्वारा बनिएका थिए। लबानोनको बन-महलका सबै घरेलु चीज-बीजहरू शुद्ध सुनले बनिएका थिए। सुलेमानको समयमा यति विघ्न सम्पत्ति थियो कि चाँदीलाई त्यति मूल्यवान ठानिंदैन थियो।
राजासुलेमानकापिउनेसबैप्यालाहरूसुनद्वाराबनिएकाथिए।लबानोनकोबन-महलकासबैघरेलुचीज-बीजहरूशुद्धसुनलेबनिएकाथिए।सुलेमानकोसमयमायतिविघ्नसम्पत्तिथियोकिचाँदीलाईत्यतिमूल्यवानठानिंदैनथियो।
2 Chronicles 9:20 Picture in Nepali