Bible

2 Chronicles 7:22 Image in Nepali

त्यस बेला मानिसहरूले उत्तर दिने छन्, ‘किनभने इस्राएलका मानिसहरूले परमप्रभु परमेश्वर तिनीहरूको पिता-पूर्खाहरूका परमेश्वरलाई त्यागे। उहाँ उही परमेश्वर हुनुहुन्छ जसले तिनीहरूलाई मिश्रदेश देखि बाहिर ल्याउनमा अगुवाइ गर्नु भएको थियो। तर इस्राएलका मानिसहरूले अन्य देवताहरूलाई स्वीकार गरे। तिनीहरूले ती अन्य देवताहरूको पूजा अनि सेवा गरे। त्यही कारण हो कि परमप्रभुले इस्राएली मानिसहरूमाथि यी सबै भयानक कुराहरू घट्न दिनु भयो।”

त्यसबेलामानिसहरूलेउत्तरदिनेछन्,‘किनभनेइस्राएलकामानिसहरूलेपरमप्रभुपरमेश्वरतिनीहरूकोपिता-पूर्खाहरूकापरमेश्वरलाईत्यागे।उहाँउहीपरमेश्वरहुनुहुन्छजसलेतिनीहरूलाईमिश्रदेशदेखिबाहिरल्याउनमाअगुवाइगर्नुभएकोथियो।तरइस्राएलकामानिसहरूलेअन्यदेवताहरूलाईस्वीकारगरे।तिनीहरूलेतीअन्यदेवताहरूकोपूजाअनिसेवागरे।त्यहीकारणहोकिपरमप्रभुलेइस्राएलीमानिसहरूमाथियीसबैभयानककुराहरूघट्नदिनुभयो।”
Click consecutive words to select a phrase. Click again to deselect.

2 Chronicles 7:22 Picture in Nepali