English
2 इतिहास 27:5 तस्वीर
योताम अम्मोनी मानिसहरूका राजा अनि तिनका सेनाका विरूद्ध पनि लडे अनि तिनीहरूलाई परास्त गरे। यसर्थ हरेक वर्ष तीन वर्ष सम्म अम्मोनीहरूले योतामलाई 100 तोडा चाँदी, 10,000मुरीगहुँ अनि 10,000 मुरी जा दिए।