2 Chronicles 16:4 Image in Nepali
बेनहदद राजा आसासँग सहमत भए। बेनहददले आफ्ना सेनाका सेनापतिहरूलाई इस्राएलका शहरहरू माथि आक्रमण गर्न पठाए। ती सेनापतिहरूले इयोन, दान अनि आबेल-मैम शहरहरूमाथि आक्रमण गरे। तिनीहरूले नप्तालीका इलाकामा भएका सबै शहरहरू माथि पनि आक्रमण गरे जहाँ खाद्य-वस्तु संग्रह गरिएको थिए।
बेनहददराजाआसासँगसहमतभए।बेनहददलेआफ्नासेनाकासेनापतिहरूलाईइस्राएलकाशहरहरूमाथिआक्रमणगर्नपठाए।तीसेनापतिहरूलेइयोन,दानअनिआबेल-मैमशहरहरूमाथिआक्रमणगरे।तिनीहरूलेनप्तालीकाइलाकामाभएकासबैशहरहरूमाथिपनिआक्रमणगरेजहाँखाद्य-वस्तुसंग्रहगरिएकोथिए।
2 Chronicles 16:4 Picture in Nepali