2 Chronicles 15:9 Image in Nepali
त्यस पछि आसाले यहूदा अनि बिन्यामीनका सबै मानिसहरूलाई एकत्रित गरे। तिनले एप्रैम, मनश्शे अनि शिमोनका कुल समूहका मानिसहरूलाई पनि, जो यहूदा देशमा बस्नका निम्ति इस्राएल देशबाट आएका थिए भेला गरे। धेरै संख्यामा ती मानिसहरू यहूदामा आए किनभने तिनीहरूले देखे कि परमप्रभु, आसाका परमेश्वर आसाका साथ हुनुहुन्थ्यो।
त्यसपछिआसालेयहूदाअनिबिन्यामीनकासबैमानिसहरूलाईएकत्रितगरे।तिनलेएप्रैम,मनश्शेअनिशिमोनकाकुलसमूहकामानिसहरूलाईपनि,जोयहूदादेशमाबस्नकानिम्तिइस्राएलदेशबाटआएकाथिएभेलागरे।धेरैसंख्यामातीमानिसहरूयहूदामाआएकिनभनेतिनीहरूलेदेखेकिपरमप्रभु,आसाकापरमेश्वरआसाकासाथहुनुहुन्थ्यो।
2 Chronicles 15:9 Picture in Nepali