2 Kings 12:16
मानिसहरूले त्यस बेला रूपियाँ जब तिनीहरूले दोषबलिहरू र पापबलिहरू चढाए। तर त्यो रूपियाँ कर्मीहरूलाई भुक्तानी गर्नमा प्रयोग गरिएन। त्यो रूपियाँ पूजाहारीहरूको हुने गर्दथ्यो।
2 Kings 12:16 in Other Translations
King James Version (KJV)
The trespass money and sin money was not brought into the house of the LORD: it was the priests'.
American Standard Version (ASV)
The money for the trespass-offerings, and the money for the sin-offerings, was not brought into the house of Jehovah: it was the priests'.
Bible in Basic English (BBE)
The money of the offerings for error and the sin-offerings was not taken into the house of the Lord; it was the priests'.
Darby English Bible (DBY)
The money of trespass-offerings, and the money of sin-offerings, was not brought into the house of Jehovah: it was for the priests.
Webster's Bible (WBT)
The trespass-money and sin-money was not brought into the house of the LORD: it was the priests'.
World English Bible (WEB)
The money for the trespass-offerings, and the money for the sin-offerings, was not brought into the house of Yahweh: it was the priests'.
Young's Literal Translation (YLT)
The money of a trespass-offering, and the money of sin-offerings is not brought in to the house of Jehovah -- for the priests it is.
| The trespass | כֶּ֤סֶף | kesep | KEH-sef |
| money | אָשָׁם֙ | ʾāšām | ah-SHAHM |
| and sin | וְכֶ֣סֶף | wĕkesep | veh-HEH-sef |
| money | חַטָּא֔וֹת | ḥaṭṭāʾôt | ha-ta-OTE |
| was not | לֹ֥א | lōʾ | loh |
| brought | יוּבָ֖א | yûbāʾ | yoo-VA |
| house the into | בֵּ֣ית | bêt | bate |
| of the Lord: | יְהוָ֑ה | yĕhwâ | yeh-VA |
| it was | לַכֹּֽהֲנִ֖ים | lakkōhănîm | la-koh-huh-NEEM |
| the priests'. | יִֽהְיֽוּ׃ | yihĕyû | YEE-heh-YOO |
Cross Reference
लेवी 7:7
दोषबलि पापबलि जस्तै हो। यी दुवैको निम्ति नियमहरू एउटै छन्। बलि पूजाहरीको हो जसले ऊसित प्रायश्चित गर्छ। अनि यो उसको खाद्य हो।
लेवी 5:15
“जब एकजना मानिसले परमप्रभुको पवित्र चीजहरू प्रति नजानेर भूल काम गर्छ, उसले आफ्नो पशुहरूको बथानबाट एउटा निष्खोट भेडा ल्याउनुपर्छ। भेडाको मोल आधिकारिक नाप अनुसार उसको
लेवी 4:24
तब उसले आफ्नो हात त्यस बोकाको टाउकोमाथि राखोस् अनि होमबलि दिइने ठाउँमा त्यसलाई परमप्रभुकोअघि मारोस् यो शुद्धिकरणको बलि हो।
लेवी 4:29
तब आफ्नो पाप बलिको निम्ति उसले त्यस पाठीको टाउकोमा हात राखोस् अनि होमबलि हुने ठाउँमा मारोस्।
गन्ती 5:8
तर यदि त्यो सताएको मर्यो भने अनि उसको कोही आफन्ता छैन भने, क्षतिपूर्तिको मोल परमप्रभुको पूजाहारीलाई दिनु पर्छ। यो व्यक्तिले पूजाहारीलाई प्रायश्चितको निम्ति एउटा साँढे दिनु पर्छ। पूजाहारीले साँढेलाई बलिदान दिएर उसको लागि प्रायश्चित गर्ने छ।
गन्ती 18:8
तब परमप्रभुले हारूनलाई भन्नुभयो, “इस्राएलका मानिसहरूले मलाई चढाएको सबै पवित्र उपहारहरूको रक्षा गर्नका निम्ति मैले तिमीलाई नियुक्त गरें। मैले तिमी र तिम्रा छोराहरूलाई इस्राएलका मानिसहले चढाएका पवित्र बलिहरू निरन्तर अंशको रूपमा दिएको छु।
गन्ती 18:19
मानिसहरूले चढाएको कुनै पनि पवित्र उपहारहरू म, परमप्रभुले तिमीलाई दिनेछु। म तिम्रो छोरा-छोरीहरू र तिमीलाई दिनेछु र यो नियम सदासर्वदाको निम्ति लागू हुनेछ। यो परमप्रभुसित गरिएको करार हो र भङ्ग गर्न सकिंदैन। म यो प्रतिज्ञा तिमी र तिम्रा सन्तानहरूसित गर्छु।”
होशे 4:8
“पूजाहारीहरूले मानिसहरूले पाप गरे पछि चढाएका बलिहरू खान चाहन्छन्। यसैकारण तिनीहरू मानिसहरूले धेरै-धेरै पाप गरून् भन्ने चाहन्छन्।