नेपाली नेपाली बाइबल 1 थिस्सलोनिकी 1 थिस्सलोनिकी 3 1 थिस्सलोनिकी 3:1 1 थिस्सलोनिकी 3:1 तस्वीर English

1 थिस्सलोनिकी 3:1 तस्वीर

हामी तिमीहरूकहाँ आउन सकेका छैनौ अनि पर्खन पनि निकै गाह्रो भइराखेकोछ। हामीले तिमोथीलाई तिमीकहाँ पठाउने, आफू एथेन्समा बस्ने निर्णय गरयौं तिमोथी हाम्रो भाइ हुन्। उनी परमेश्वरसित ख्रीष्टको सुसमाचार मानिसहरू माझ प्रचार गर्ने काम गर्छन्।
Click consecutive words to select a phrase. Click again to deselect.
1 थिस्सलोनिकी 3:1

हामी तिमीहरूकहाँ आउन सकेका छैनौ अनि पर्खन पनि निकै गाह्रो भइराखेकोछ। हामीले तिमोथीलाई तिमीकहाँ पठाउने, र आफू एथेन्समा बस्ने निर्णय गरयौं तिमोथी हाम्रो भाइ हुन्। उनी परमेश्वरसित ख्रीष्टको सुसमाचार मानिसहरू माझ प्रचार गर्ने काम गर्छन्।

1 थिस्सलोनिकी 3:1 Picture in Nepali