नेपाली नेपाली बाइबल 1 शमूएल 1 शमूएल 31 1 शमूएल 31:12 1 शमूएल 31:12 तस्वीर English

1 शमूएल 31:12 तस्वीर

यसैले याबेशका सबै सैनिकहरू बेत-शान गए। रातभरी तिनीहरू हिंडे। त्यसपछि तिनीहरूले बेतशानको भित्ताबाट शाऊलको लाश झिके। तिनीहरूले शाऊलका छोराहरूका लाश पनि झिके। त्यसपछि ती लाशहरू याबेश पुर्याए। याबेशका मानिसहरूले शाऊल तिनका छोराहरूका लाशलाई जलाइ दिए।
Click consecutive words to select a phrase. Click again to deselect.
1 शमूएल 31:12

यसैले याबेशका सबै सैनिकहरू बेत-शान गए। रातभरी तिनीहरू हिंडे। त्यसपछि तिनीहरूले बेतशानको भित्ताबाट शाऊलको लाश झिके। तिनीहरूले शाऊलका छोराहरूका लाश पनि झिके। त्यसपछि ती लाशहरू याबेश पुर्याए। याबेशका मानिसहरूले शाऊल र तिनका छोराहरूका लाशलाई जलाइ दिए।

1 शमूएल 31:12 Picture in Nepali