नेपाली नेपाली बाइबल 1 शमूएल 1 शमूएल 13 1 शमूएल 13:15 1 शमूएल 13:15 तस्वीर English

1 शमूएल 13:15 तस्वीर

त्यसपछि शमूएल उठे गिलगाल छाडेर गए।शाऊल उसका केही बँचेका सैनिकहरूले गिलगाल छोडे। तिनीहरू बिन्यामीनको गिबातिर गए। शाऊलले अहिलेसम्म आफ्ना साथ नछोडने मानिसहरूको गन्ती गरे। तिनीहरू प्रायः 600 जति रहेछन्।
Click consecutive words to select a phrase. Click again to deselect.
1 शमूएल 13:15

त्यसपछि शमूएल उठे र गिलगाल छाडेर गए।शाऊल र उसका केही बँचेका सैनिकहरूले गिलगाल छोडे। तिनीहरू बिन्यामीनको गिबातिर गए। शाऊलले अहिलेसम्म आफ्ना साथ नछोडने मानिसहरूको गन्ती गरे। तिनीहरू प्रायः 600 जति रहेछन्।

1 शमूएल 13:15 Picture in Nepali