1 Peter 3:7 Image in Nepali
त्यसरी नै तिमी पतिहरु आफ्ना पत्नीहरुसित समझदारीको भावमा बस्नु पर्छ। तिमीहरुले आफ्ना पत्नीहरु प्रति आदर जनाउनु पर्छ। तिनीहरु तिमीहरुभन्दा कमजोर छन्। तर परमेश्वरले तिमीहरुका पत्नीहरुलाई त्यस्तै आशीर्वाद दिनु हुन्छ जस्तो तिमीहरुलाई दिनुहुन्छ। आशीर्वाद अनुग्रह हो जसले सत्य जीवन प्रदान गर्छ। यी कर्महरु गर जसद्वारा कसैले पनि तिमीहरुको प्रार्थनालाई बाधा पुर्याउन सक्तैन।
त्यसरीनैतिमीपतिहरुआफ्नापत्नीहरुसितसमझदारीकोभावमाबस्नुपर्छ।तिमीहरुलेआफ्नापत्नीहरुप्रतिआदरजनाउनुपर्छ।तिनीहरुतिमीहरुभन्दाकमजोरछन्।तरपरमेश्वरलेतिमीहरुकापत्नीहरुलाईत्यस्तैआशीर्वाददिनुहुन्छजस्तोतिमीहरुलाईदिनुहुन्छ।आशीर्वादअनुग्रहहोजसलेसत्यजीवनप्रदानगर्छ।यीकर्महरुगरजसद्वाराकसैलेपनितिमीहरुकोप्रार्थनालाईबाधापुर्याउनसक्तैन।
1 Peter 3:7 Picture in Nepali