1 राजा 14:1 in Nepali

नेपाली नेपाली बाइबल 1 राजा 1 राजा 14 1 राजा 14:1

1 Kings 14:1
त्यस बेला यारोबामको छोरा अबिया साह्रै बिरामी भएको थियो।

1 Kings 141 Kings 14:2

1 Kings 14:1 in Other Translations

King James Version (KJV)
At that time Abijah the son of Jeroboam fell sick.

American Standard Version (ASV)
At that time Abijah the son of Jeroboam fell sick.

Bible in Basic English (BBE)
At that time Abijah, the son of Jeroboam, became ill.

Darby English Bible (DBY)
At that time Abijah the son of Jeroboam was sick.

Webster's Bible (WBT)
At that time Abijah the son of Jeroboam fell sick.

World English Bible (WEB)
At that time Abijah the son of Jeroboam fell sick.

Young's Literal Translation (YLT)
At that time was Abijah son of Jeroboam sick,

At
that
בָּעֵ֣תbāʿētba-ATE
time
הַהִ֔יאhahîʾha-HEE
Abijah
חָלָ֖הḥālâha-LA
son
the
אֲבִיָּ֥הʾăbiyyâuh-vee-YA
of
Jeroboam
בֶןbenven
fell
sick.
יָֽרָבְעָֽם׃yārobʿāmYA-rove-AM

Cross Reference

प्रस्थान 20:5
कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु।

1 शमूएल 4:19
एलीकी बुहारी, पीनहासकी पत्नी त्यस समय गर्भवती थिईन्। तिनीको नानी जन्माउने समय पुगिसकेको थियो, परमेश्वरको पवित्र सन्दूक कब्जा गरेको घटना साथै ससुरा र लोग्नेको पनि मृत्यु भएको खबर सुन्नेबित्तीकै प्रसववेदना शुरू भयो, यसकारण उसले घुँडा टेकी र तत्कालै एउटा छोरा जन्माईन्।

1 शमूएल 31:2
पलिश्तीहरू शाऊल र तिनका छोराहरू विरूद्ध तीव्रता पूर्वक लडे। पलिश्तीहरूले शाऊलका छोरा जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे।

2 शमूएल 12:15
त्यसपछि नातान घर गए। परमप्रभुले दाऊद र उरियाहकी पत्नीबाट जुन छोरा जन्मियो, त्यसलाई साह्रै बिमारी बनाइदिनु भयो।

1 राजा 13:33
राजा यारोबाम बदली भएनन्। उनले दुष्ट कार्य गर्न छोेडेनन्। उनले विभिन्न परिवार समूहबाट मानिसहरू छाने र पूजाहारी बनाउने कार्य जारी नै राखे। ती पूजाहारीहरू अग्लो ठाउँमा पूजा गर्दथे। पूजाहारी हुन चाहने कुनै पनि मानिसलाई पूजाहारी हुन अनुमाति दिइन्थ्यो।

1 राजा 14:12
तब अगमवक्ता अहियाहले यारोवामकी पत्नीलाई भने। उनले भने, “अब तिमी घर जाऊ। तिमी शहरमा प्रवेश गर्ने बित्तिकै, तिम्रो छोरो मर्नेछ।