नेपाली नेपाली बाइबल 1 राजा 1 राजा 13 1 राजा 13:26 1 राजा 13:26 तस्वीर English

1 राजा 13:26 तस्वीर

बूढा अगमवक्ताले ती मानिसलाई धोका दिए अनि फर्काएर ल्याए। उनले भएको घटनाको विषयमा सबै सुने अनि भने, “यो परमेश्वरको जन हो जसले परमप्रभुको आदेश पालन गरेन। यसैकारण परमप्रभुले एउटा सिह उसलाई मार्न पठाउनु भयो। परमप्रभुले मर्छ भन्नु भएकोले नै मर्यो।”
Click consecutive words to select a phrase. Click again to deselect.
1 राजा 13:26

बूढा अगमवक्ताले ती मानिसलाई धोका दिए अनि फर्काएर ल्याए। उनले भएको घटनाको विषयमा सबै सुने अनि भने, “यो परमेश्वरको जन हो जसले परमप्रभुको आदेश पालन गरेन। यसैकारण परमप्रभुले एउटा सिह उसलाई मार्न पठाउनु भयो। परमप्रभुले ऊ मर्छ भन्नु भएकोले नै ऊ मर्यो।”

1 राजा 13:26 Picture in Nepali