1 Corinthians 12:6
अनि परमेश्वरले मानव जातिमा गर्ने कामका उपायहरू एउटै परमेश्वरबाट हुन्। प्रत्येक कुरो गर्न परमेश्वरले हामी सबैमा काम गर्नु हुन्छ।
1 Corinthians 12:6 in Other Translations
King James Version (KJV)
And there are diversities of operations, but it is the same God which worketh all in all.
American Standard Version (ASV)
And there are diversities of workings, but the same God, who worketh all things in all.
Bible in Basic English (BBE)
And there are different operations, but the same God, who is working all things in all.
Darby English Bible (DBY)
and there are distinctions of operations, but the same God who operates all things in all.
World English Bible (WEB)
There are various kinds of workings, but the same God, who works all things in all.
Young's Literal Translation (YLT)
and there are diversities of workings, and it is the same God -- who is working the all in all.
| And | καὶ | kai | kay |
| there are | διαιρέσεις | diaireseis | thee-ay-RAY-sees |
| diversities | ἐνεργημάτων | energēmatōn | ane-are-gay-MA-tone |
| of operations, | εἰσίν | eisin | ees-EEN |
| but | ὁ | ho | oh |
| it is | δὲ | de | thay |
| the | αὐτός | autos | af-TOSE |
| same | ἐστιν | estin | ay-steen |
| God | θεός | theos | thay-OSE |
| which | ὁ | ho | oh |
| worketh | ἐνεργῶν | energōn | ane-are-GONE |
| τὰ | ta | ta | |
| all | πάντα | panta | PAHN-ta |
| in | ἐν | en | ane |
| all. | πᾶσιν | pasin | PA-seen |
Cross Reference
कलस्सी 3:11
यस नयाँ जीवनमा ग्रीक र यहूदीहरू बीच कुनै भिन्नता छैन। खतना गरेका र नगेरका मानिसहरू अथवा विदेशी वा सिथियान बीच कुनै अन्तर छैन। कमरा र फुक्का मानिस वीच कुनै फरक छैन। तर ती सब विश्वासीहरूमा ख्रीष्ट हुनु हुन्छ र ख्रीष्ट नै सर्वोपरी हुनुहुन्छ।
1 कोरिन्थी 15:28
जब प्रत्येक थोक ख्रीष्टको अधीनमा राखिनु भयो। परमेश्वरनै एक हुनु हुन्छ जसले सब कुछ ख्रीष्टको अधीनमा राख्नु भयो। ख्रीष्ट तब पुत्र आफै पनि परमेश्वरको अधीनमा राखियो। परमेश्वरको अधीनमा राखिएको छ, तब परमेश्वर सब कुराको पूर्ण शासक हुनु हुन्छ।
हिब्रू 13:21
म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन।
कलस्सी 1:29
यसो गर्न, म ख्रीष्टले दिनुभएको तेज अनि शक्तिलाई काममा लाउँदैं संर्घष अनि काम गर्छु। मेरो जीवनमा त्यही शक्तिले काम गर्छ।
फिलिप्पी 2:13
परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।
एफिसी 4:6
परमेश्वर एउटै हुनुहुन्छ जो सबका पिता हुनुहुन्छ। उहाँ सर्वोपरी हुनुहुन्छ, हरेक कुराबाट काम गर्नु हुन्छ अनि हरेकमा हुनुहुन्छ।
एफिसी 1:19
अनि हामी विश्वास गर्नेहरूकोलागि परमेश्वरको शक्ति अति महान छ भन्ने कुरो पनि बुझ्नेछौ।
1 कोरिन्थी 12:11
एउटै आत्मा, अनि त्यही आत्माले यी सब थोक गर्छ। प्रत्येकलाई के दिनु पर्ने त्यो आत्माले नै निर्णय गर्छ।
1 कोरिन्थी 3:7
यसकारण रोप्ने मानिस ठूलो होइन, अनि पानी हाल्ने पनि ठूलो होइन। केवल परमेश्वर महान हुनु हुन्छ, किन कि उहाँले बिरूवा स्याहर्नु र बढाउनु हुन्छ।
यूहन्ना 5:17
तर येशूले यहूदीहरूलाई भन्नुभयो, “मेरो पिताले कहिल्यै काम रोक्नु भएन। अनि यसैले म पनि काम गर्न रोकिदिन।” येशूले यी कुराहरू भन्नु भए पछि, यहूदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे।
अय्यूब 33:29
परमेश्वरले त्यस मानिसको लागि घरि-घरि ती कुराहरू गर्नुहुन्छ।