1 Chronicles 6:59
आशान, युन्ता अनि बेत-शेमेश शहरहरू पनि दिईयो। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।
1 Chronicles 6:59 in Other Translations
King James Version (KJV)
And Ashan with her suburbs, and Bethshemesh with her suburbs:
American Standard Version (ASV)
and Ashan with its suburbs, and Beth-shemesh with its suburbs;
Bible in Basic English (BBE)
And Ashan with its outskirts, and Beth-shemesh with its outskirts;
Darby English Bible (DBY)
and Ashan and its suburbs, and Beth-shemesh and its suburbs;
Webster's Bible (WBT)
And Ashan with its suburbs, and Beth-shemesh with its suburbs:
World English Bible (WEB)
and Ashan with its suburbs, and Beth-shemesh with its suburbs;
Young's Literal Translation (YLT)
and Ashan and its suburbs, and Beth-Shemesh and its suburbs.
| And Ashan | וְאֶת | wĕʾet | veh-ET |
| with her suburbs, | עָשָׁן֙ | ʿāšān | ah-SHAHN |
| Beth-shemesh and | וְאֶת | wĕʾet | veh-ET |
| with her suburbs: | מִגְרָשֶׁ֔יהָ | migrāšêhā | meeɡ-ra-SHAY-ha |
| וְאֶת | wĕʾet | veh-ET | |
| בֵּ֥ית | bêt | bate | |
| שֶׁ֖מֶשׁ | šemeš | SHEH-mesh | |
| וְאֶת | wĕʾet | veh-ET | |
| מִגְרָשֶֽׁיהָ׃ | migrāšêhā | meeɡ-ra-SHAY-ha |
Cross Reference
यहोशू 21:16
ऐन, युत्ता अनि बेतशेमेश पनि दिए। तिनीहरूलाई पशुहरूको निम्ति पनि ती शहरहरू नजिकका केही भूमि तिनीहरूले दिए। तिनीहरूले ती दुइ समूहहरूलाई नै शहरहरू दिए।
यहोशू 15:42
यहूदाका मानिसहरूले यी शहरहरू पनि पाएः लिब्ना, एतेर, आशान,
यहोशू 15:10
बालामा त्यो सीमाना पश्चिम तर्फ घुमेको थियो। अनि सेईरको पहाडी देश तर्फ गएको थियो। त्यो सीमाना यारीम पर्वत (कसालोन)को उत्तरी छेउसम्म भएर तलतिर बेतशेमेश तिर फैलिएको थियो। त्यहाँ देखि त्यो सीमाना तिम्रामा पार गरेर गएको थियो।
1 शमूएल 6:12
गाई गाडा तान्दै सोझै बेत-शेमेशतिर लगे। गाईहरू कराउँदै सडकदेखि दाहिने देब्रे कतै नताकी अघि बढिरहे। पलिश्ती शासकहरू पनि बेत-शेमेशको सीमासम्म पछि-पछि गए।
1 इतिहास 4:32
यी शहरहरू नजिकका पाँचवटा गाउँ एताम, ऐन, रिम्मोन, तोकेन अनि आशान थिए।
यर्मिया 43:13
नबूकदनेस्सरले मिश्रको सूर्य देवको मन्दिरमा रहेको स्मृति ढुङ्गाहरू नष्ट गर्नेछ जुन मिश्रमा सूर्य-देवताको मन्दिरमा छ। उसले मिश्रका जम्मै मन्दिरहरू र देवताहरूलाई आगो लगाइदिनेछन्।”‘