1 Chronicles 27:17
लेवीकाः कमूएलका छोरा हशब्याह। हारूनकाः सादोक।
1 Chronicles 27:17 in Other Translations
King James Version (KJV)
Of the Levites, Hashabiah the son of Kemuel: of the Aaronites, Zadok:
American Standard Version (ASV)
of Levi, Hashabiah the son of Kemuel: of Aaron, Zadok:
Bible in Basic English (BBE)
Of Levi, Hashabiah, the son of Kemuel; of Aaron, Zadok;
Darby English Bible (DBY)
for the Levites, Hashabiah the son of Kemuel; for Aaron, Zadok;
Webster's Bible (WBT)
Of the Levites, Hashabiah the son of Kemuel: of the Aaronites, Zadok:
World English Bible (WEB)
of Levi, Hashabiah the son of Kemuel: of Aaron, Zadok:
Young's Literal Translation (YLT)
of the Levite, Hashabiah son of Kemuel; of the Aaronite, Zadok;
| Of the Levites, | לְלֵוִ֛י | lĕlēwî | leh-lay-VEE |
| Hashabiah | חֲשַׁבְיָ֥ה | ḥăšabyâ | huh-shahv-YA |
| the son | בֶן | ben | ven |
| Kemuel: of | קְמוּאֵ֖ל | qĕmûʾēl | keh-moo-ALE |
| of the Aaronites, | לְאַֽהֲרֹ֥ן | lĕʾahărōn | leh-ah-huh-RONE |
| Zadok: | צָדֽוֹק׃ | ṣādôq | tsa-DOKE |
Cross Reference
1 इतिहास 26:30
हशब्याह हेब्रोन परिवारका थिए। हशब्याह अनि तिनका आफन्तहरूले परमप्रभुका सबै कार्य गर्दथे अनि इस्राएलको यर्दन नदीको पश्चिम तिर राजाको काम-काजको जिम्मावाला पनि थिए। हशब्याहका समूहमा 1,700 जना योग्य मानिसहरू थिए।
1 इतिहास 12:27
यहोयादा त्यो समूहमा थिए। तिनी हारून परिवारका अगुवा थिए। यहोयादासित 3,700 मानिसहरू थिए।
1 इतिहास 24:4
एलाजारका परिवारमा ईतामारका परिवारमा भन्दा धेरै मुखियाहरू थिए। एलाजारका परिवामा सोह्रजना मुखियाहरू थिए अनि ईतामारका परिवारमा आठजना मुखियाहरू थिए।
1 इतिहास 24:31
तिनीहरू विशेष कार्य गर्नका निम्ति चुनिएका थिए। तिनीहरूले पनि आफ्ना पूजाहारीहरूले झैं चिट्ठाहाल्थे। पूजाहारीहरू हारूनका सन्तान थिए। तिनीहरूले राजा दाऊद, सादोक, अहीमेलेक अनि पूजाहारीहरू अगुवाहरू अनि लेवीहरू समक्ष चिट्ठा हाले। जब तिनीहरूलाई कार्य गर्नको निम्ति चुने तर ठूला र साना परिवारहरूलाई एकै प्रकारको व्यहार गरे।संगीतकारहरू