1 इतिहास 3:11 in Nepali

नेपाली नेपाली बाइबल 1 इतिहास 1 इतिहास 3 1 इतिहास 3:11

1 Chronicles 3:11
यहोशापातका छोरा योराम थिए। योरामका छोरा अहज्याह थिए। अहज्याहका छोरा योआश थिए।

1 Chronicles 3:101 Chronicles 31 Chronicles 3:12

1 Chronicles 3:11 in Other Translations

King James Version (KJV)
Joram his son, Ahaziah his son, Joash his son,

American Standard Version (ASV)
Joram his son, Ahaziah his son, Joash his son,

Bible in Basic English (BBE)
Joram his son, Ahaziah his son, Joash his son,

Darby English Bible (DBY)
Joram his son, Ahaziah his son, Joash his son,

Webster's Bible (WBT)
Joram his son, Ahaziah his son, Joash his son,

World English Bible (WEB)
Joram his son, Ahaziah his son, Joash his son,

Young's Literal Translation (YLT)
Joram his son, Ahaziah his son, Joash his son,

Joram
יוֹרָ֥םyôrāmyoh-RAHM
his
son,
בְּנ֛וֹbĕnôbeh-NOH
Ahaziah
אֲחַזְיָ֥הוּʾăḥazyāhûuh-hahz-YA-hoo
his
son,
בְנ֖וֹbĕnôveh-NOH
Joash
יוֹאָ֥שׁyôʾāšyoh-ASH
his
son,
בְּנֽוֹ׃bĕnôbeh-NOH

Cross Reference

2 राजा 8:24
योरामको मृत्यु भयो अनि दाऊद शहरमा आफ्ना पुर्खाहरूसँगै उसलाई गाडीयो। योरामका छोरा अहज्याह नयाँ राजा भए।

2 इतिहास 21:17
ती मानिसहरूलाई यहूदा देश माथि आक्रमण गरे। तिनीहरूले राजमहलका सबै सम्पत्तिहरू अनि योरामका छोराहरू एवं पत्नीहरू लगे। योरामका कान्छा छोरा मात्र छाडिए। योरामका कान्छा छोराको नाउँ यहोआहजथियो।

2 इतिहास 21:1
तब, यहोशापातको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। तिनलाई दाऊदका शहरमा गाडि दिए। योराम यहोशापातको स्थानमा नयाँ राजा भए। योराम यहोशापातका छोरा थिए।

2 राजा 11:21
योआश सात वर्षका थिए जब तिनी राजा बने।

2 इतिहास 24:1
योआश सात वर्ष उमेरका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा चालीस वर्ष शासन गरे। तिनकी आमाको नाउँ सिब्या थियो। सिब्या बेर्शेबा शहरकी थिइन्।

2 इतिहास 22:6
योराम निको हुनका निम्ति यिज्रेल शहर फर्की गए। तिनी रामोतमा घाइते भए जब तिनी अरामका राजा हजाएल विरूद्ध लडे।तब अहज्याह योरामसित भेट गर्न यिज्रेल गए। अहज्याहका पिताको नाउँ यहूदाका राजा योराम थियो। योरामका पिताको नाउँ आहाब थियो। योराम यिज्रेल शहरमा थिए किनभने तिनी घाइते भएका थिए।

1 इतिहास 22:1
दाऊदले भने, “परमप्रभु परमेश्वरको मन्दिर अनि इस्राएलका मानिसहरूका निम्ति भेटीहरू जलाउने बेदी यहाँ निर्माण गरिने छ।”

2 राजा 11:2
यहोशेबा राजा योरामकी छोरी र अहज्याहकी बहिनी थिइ। योआश राजाका छोराहरू मध्ये एक जना थिए। यहोशेबाले योआशलाई आफूसंग लिएर गयो जब सबै अरू नानीहरू मरिसकेका थिए। योहोशापातले योआश र उसको धाईलाई एउटा सुत्ने कोठामा लुकाइन ताकि अतल्याले तिनीहरूलाई नभेटाउन। यसरी योआश मारिएन।

2 राजा 8:16
यहोशापातका छोरा योराम यहूदाका राजा थिए। योरामले आहाबका छोरा योराम इस्राएलका राजा हुँदा पाँचौ वर्ष शासन शुरू गरे।

1 राजा 22:50
यहोशापातको मृत्यु भयो अनि उनलाई आफ्ना पुर्खाहरूको छेऊमा गाडियो। उनलाई आफ्ना पुर्खाहरू सँग दाऊदको शहरमा गाडियो। तब उनका छोरा योराम राजा भए।