Bible

Nahum 1:3 Image in Nepali

परमप्रभु धैर्यशील हुनुहुन्छ, तर उहाँ अत्यन्तै शक्तिशाली पनि हुनुहुन्छ अनि उहाँले दोषीलाई दण्ड दिनुहुन्छ। उहाँले तिनीहरुलाई भाग्न दिनुहुदैन। हेर, परमप्रभु दुष्ट जनहरुलाई दण्ड दिन आउँदै हुनुहुन्छ। उहाँले आफ्नो शक्ति देखाउनको निम्ति भुवँरी र आँधिहरु ल्याउनु हुँनेछ। मानिसहरु यो पृथ्वीमा माटोमाथि हिंड्छन् तर परमप्रभु बादलमाथि हिंड्नुहुन्छ।

परमप्रभुधैर्यशीलहुनुहुन्छ,तरउहाँअत्यन्तैशक्तिशालीपनिहुनुहुन्छअनिउहाँलेदोषीलाईदण्डदिनुहुन्छ।उहाँलेतिनीहरुलाईभाग्नदिनुहुदैन।हेर,परमप्रभुदुष्टजनहरुलाईदण्डदिनआउँदैहुनुहुन्छ।उहाँलेआफ्नोशक्तिदेखाउनकोनिम्तिभुवँरीआँधिहरुल्याउनुहुँनेछ।मानिसहरुयोपृथ्वीमामाटोमाथिहिंड्छन्तरपरमप्रभुबादलमाथिहिंड्नुहुन्छ।
Click consecutive words to select a phrase. Click again to deselect.

Nahum 1:3 Picture in Nepali