Numbers 27:21 Image in Nepali
यदि यहोशूले कुनै विषयमा निर्णय लिनु परे तिनी पूजाहारी एलाजार कहाँ जानेछन् अनि एलाजारले परमप्रभुको उत्तर जान्नको निम्ति ऊरीम प्रयोग गर्नेछन्। त्यस पछि यहोशू र अन्य सबै इस्राएलीहरू परमप्रभुको आज्ञा अनुसार चल्नेछन्। यदि उहाँ भन्नुहुन्छ, ‘तिमीहरू युद्धमा जाऊ,’ तब युद्धमा जानेछन् र यदि तिमीहरू, ‘घरमा जाऊ’ भनि भन्नु हुन्छ भने, ‘तब तिनीहरू घर जानेछन्।”
यदियहोशूलेकुनैविषयमानिर्णयलिनुपरेतिनीपूजाहारीएलाजारकहाँजानेछन्अनिएलाजारलेपरमप्रभुकोउत्तरजान्नकोनिम्तिऊरीमप्रयोगगर्नेछन्।त्यसपछियहोशूरअन्यसबैइस्राएलीहरूपरमप्रभुकोआज्ञाअनुसारचल्नेछन्।यदिउहाँभन्नुहुन्छ,‘तिमीहरूयुद्धमाजाऊ,’तबयुद्धमाजानेछन्रयदितिमीहरू,‘घरमाजाऊ’भनिभन्नुहुन्छभने,‘तबतिनीहरूघरजानेछन्।”
Numbers 27:21 Picture in Nepali