Luke 16:1 Image in Nepali
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एकजना धनी मानिस थिए। तिनले आफ्नो व्यापारको हेरचाहको निम्ति एकजना भण्डारे नियुक्त गरेका थिए। केही समय पछि त्यो धनी मानिसले चाल पाए कि त्यस भण्डारेले उसको सम्पत्ति नष्ट पार्दै थियो।
येशूलेआफ्नाचेलाहरूलाईभन्नुभयो,“एकजनाधनीमानिसथिए।तिनलेआफ्नोव्यापारकोहेरचाहकोनिम्तिएकजनाभण्डारेनियुक्तगरेकाथिए।केहीसमयपछित्योधनीमानिसलेचालपाएकित्यसभण्डारेलेउसकोसम्पत्तिनष्टपार्दैथियो।
Luke 16:1 Picture in Nepali