Home Bible Micah Micah 1 Micah 1:2 Micah 1:2 Image नेपाली

Micah 1:2 Image in Nepali

हे जाति-जातिका मानिसहरु हो! तिमीहरु सबैले सुन, हे पृथ्वी त्यसमा बस्ने मानिसहरु सुन। मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ। मेरो मालिक तिमीहरुको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ।
Click consecutive words to select a phrase. Click again to deselect.
Micah 1:2

हे जाति-जातिका मानिसहरु हो! तिमीहरु सबैले सुन, हे पृथ्वी र त्यसमा बस्ने मानिसहरु सुन। मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ। मेरो मालिक तिमीहरुको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ।

Micah 1:2 Picture in Nepali