Matthew 5:14 in Nepali

Nepali Nepali Bible Matthew Matthew 5 Matthew 5:14

Matthew 5:14
“तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृष्य रहन सक्तैन।

Matthew 5:13Matthew 5Matthew 5:15

Matthew 5:14 in Other Translations

King James Version (KJV)
Ye are the light of the world. A city that is set on an hill cannot be hid.

American Standard Version (ASV)
Ye are the light of the world. A city set on a hill cannot be hid.

Bible in Basic English (BBE)
You are the light of the world. A town put on a hill may be seen by all.

Darby English Bible (DBY)
*Ye* are the light of the world: a city situated on the top of a mountain cannot be hid.

World English Bible (WEB)
You are the light of the world. A city located on a hill can't be hidden.

Young's Literal Translation (YLT)
`Ye are the light of the world, a city set upon a mount is not able to be hid;

Ye
Ὑμεῖςhymeisyoo-MEES
are
ἐστεesteay-stay
the
light
τὸtotoh

φῶςphōsfose
the
of
τοῦtoutoo
world.
κόσμουkosmouKOH-smoo
A
city
οὐouoo
set
is
that
δύναταιdynataiTHYOO-na-tay
on
πόλιςpolisPOH-lees
an
hill
κρυβῆναιkrybēnaikryoo-VAY-nay

ἐπάνωepanōape-AH-noh
cannot
ὄρουςorousOH-roos
be
hid.
κειμένη·keimenēkee-MAY-nay

Cross Reference

Philippians 2:15
तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ।

John 12:36
यसर्थ ज्योति जब सम्म तिमीहरूसंग रहन्छ त्यसमा विश्वास राख। तब तिमीहरू ज्योतिको सन्तानहरू हुनेछौ।” यति भनिसकेर येशू जानुभयो। येशू त्यस्तो जग्गामा जानु भयो जहाँ कसैले उहाँलाई भेट्न सक्तैन।

John 8:12
त्यसपछि, येशू फेरि मानिसहरूसंग कुराकानी गर्न थाल्नु भयो। उहाँले भन्नुभयो, “म संसारको ज्योति हुँ। जुन मानिस मेरो पछि लाग्दछ ऊ कहिल्यै अन्धकारमा पर्ने छैन। त्यस मानिसले ज्योति पाउनेछ जसले जीवन प्रदान गर्नदछ।”

Ephesians 5:8
बितेका दिनहरूमा अन्धकारले पूर्ण थियौ, तर अहिले तिमी प्रकाशले पूर्ण छौ। यसैले, प्रकाशका बालकहरू जस्तै बाँच।

1 Thessalonians 5:5
तिमीहरू सबै उज्यालो र दिनमा छौ। हामी अन्धकार र रातसित सम्वन्धित छैनौ।

Proverbs 4:18
तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ।

2 Corinthians 6:14
अविश्वासीहरू जस्ता तिमीहरू होइनौ। यसैले उनीहरूसंग सहभागी नहोऊ। असल र खराबमा के साझेदारी हुन्छ? अँध्यारो र उज्यालो एकैसाथ हुन सक्दैन।

Romans 2:19
तिमीहरू सोच्दछौं कि तिमीहरू नै जनताका मार्गदर्शक हौ तर तिमीहरू ठीक मार्ग जान्दैनौ। तिमी सोच्दछौ कि तिमीहरू जनताको निम्ति ज्योति हौं तर आफू स्वयं नै अन्धकारमा छौ।

John 5:35
यूहन्ना एक बत्ती थियो जुन बलेको थियो र प्रकाश दियो। अनि अल्प समयको लागि मात्र पनि त्यो ज्योति पाँउदा तिमीहरू आनन्दित भयौ।

Revelation 21:14
नगरका पर्खाल बाह्रवटा आधारशिलामाथि निर्माण गरिएको थियो। सिलाहरुमा भेंडाको पाठाको बाह्र-प्रेरितहरुको नाउँ लेखिएको थियो।

Revelation 1:20
तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरु अनि तिमीले देखेका सातवटा सुनौला दीप-दानीहरुको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरु सातवटा मण्डलीहरु हुन्। ती सातवटा ताराहरु सातवटा मण्डलीका स्वर्गदूतहरु हुन्।

Genesis 11:4
तिनीहरूले भने, “आऊ, हामी आफ्नो निम्ति एउटा शहर बनाऔं अनि एउटा धरहरा बनाऔं जसको शिखर स्वर्ग पुग्छ। हामी प्रख्यात हुनु पर्छ र यसले हामीलाई संगठित राख्नेछ। नत्र हामी संसारभरि छरपष्ट हुनेछौं।”