Matthew 24:16 in Nepali

Nepali Nepali Bible Matthew Matthew 24 Matthew 24:16

Matthew 24:16
“त्यसबेला यहूदियाका मानिसहरू पहाडतिर भाग्नु पर्नेछ।

Matthew 24:15Matthew 24Matthew 24:17

Matthew 24:16 in Other Translations

King James Version (KJV)
Then let them which be in Judaea flee into the mountains:

American Standard Version (ASV)
then let them that are in Judaea flee unto the mountains:

Bible in Basic English (BBE)
Then let those who are in Judaea go in flight to the mountains:

Darby English Bible (DBY)
then let those who are in Judaea flee to the mountains;

World English Bible (WEB)
then let those who are in Judea flee to the mountains.

Young's Literal Translation (YLT)
then those in Judea -- let them flee to the mounts;

Then
τότεtoteTOH-tay
let
them
οἱhoioo
which
be
in
ἐνenane

τῇtay
Judaea
Ἰουδαίᾳioudaiaee-oo-THAY-ah
flee
φευγέτωσανpheugetōsanfave-GAY-toh-sahn
into
ἐπίepiay-PEE
the
τὰtata
mountains:
ὄρηorēOH-ray

Cross Reference

Genesis 19:15
अर्को बिहानै उज्यालो हुन लाग्दा ती स्वर्गदूतहरूले लूतलाई चाँडो गर्न लगाए। तिनीहरूले भने, “हेर, यो शहरलाई दण्ड दिइन्छ। यसर्थ तिम्री पत्नी अनि छोरीहरू जो यहाँ छन् तिनीहरूलाई लिएर शहरबाहिर जाऊ। यसो गरे तिमीहरू यो शहरसितै नष्ट हुने छैनौ।”

Hebrews 11:7
नूहले त्यसबेला सम्म जुन देखेकै थिएनन् त्यसको लागि उनलाई परमेश्वरले चेतावनी दिनुभयो, परमेश्वर प्रति नूहको विश्वास र श्रद्धा थियो। यसर्थ उनले आफ्नो परिवारलाई बचाउन एउटा ठूलो जहाज बनाए। आफ्नो विश्वासले संसार गल्ती छ भन्ने उनले देखाए अनि विश्वासद्वारा परमेश्वरका धर्मी बनिने ती मानिसहरूमध्ये उनी एकजना भए।

Proverbs 22:3
एउटा बुद्धिमान मानिसले कष्टलाई पहिले नै देखेर यसबाट अघि नै तर्किन्छ, तर अनुभव नभएका मानिसहरू सिधै ती कष्टहरूमा पर्छन अनि दुःख पाउँछन्।

Jeremiah 37:11
जब बाबेलका सेना मिश्रका फिरऊनका सेनासित लडाइँ गर्नलाई यरूशलेम पुगे

Luke 21:21
त्यसबेला यहूदियाका मानिसहरू डाँडाकाँडातिर भाग्नु पर्छ। मानिसहरूले तत्कालै यरूशलेम छोडनु पर्छ। यदि तिमीहरू शहर नजिकै छौ भने, त्यहाँभित्र नजाऊ। दण्ड दिनुहुनेछ भनी लेखेका छन्।

Exodus 9:20
फिरऊनका केही अधिकारीहरू ज-जसले परमप्रभुको वचनलाई आदर गरेका थिए, तिनीहरूले आफ्नो पशुहरू र कमारा-कमारीहरू घरभित्र राखे।

Jeremiah 6:1
हे बिन्यामिनी हो! आफ्नो सुरक्षाको लागि भाग। यरूशलेमको शहरदेखि भाग। तको शहरमा युद्धको तुरही फुक बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ। ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ। डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।