Bible

Matthew 22:16 Image in Nepali

फरिसीहरूले येशूलाई फँसाउन केही मानिसहरू पठाए। तिनीहरूले केही आफ्नै मानिसहरू र केही हेरोदी दलका मानिसहरूलाई पठाए। ती मानिसहरूले भने, “गुरूज्यू, तपाईं अति इमान्दार हुनूहुन्छ भनेर हामी जान्दछौ। हामी जान्दछौं तपाईंले परमेश्वरको मार्ग बारे ठीकसित सिकाउनुहुन्छ। तपाईं कसैसित डराउनु हुन्न। तपाईंको अधि सबै मानिसहरू समान छन्। यसर्थ हामीलाई तपाईंका धारणा भन्नु होस्।

फरिसीहरूलेयेशूलाईफँसाउनकेहीमानिसहरूपठाए।तिनीहरूलेकेहीआफ्नैमानिसहरूकेहीहेरोदीदलकामानिसहरूलाईपठाए।तीमानिसहरूलेभने,“गुरूज्यू,तपाईंअतिइमान्दारहुनूहुन्छभनेरहामीजान्दछौ।हामीजान्दछौंतपाईंलेपरमेश्वरकोमार्गबारेठीकसितसिकाउनुहुन्छ।तपाईंकसैसितडराउनुहुन्न।तपाईंकोअधिसबैमानिसहरूसमानछन्।यसर्थहामीलाईतपाईंकाधारणाभन्नुहोस्।
Click consecutive words to select a phrase. Click again to deselect.

Matthew 22:16 Picture in Nepali