Matthew 21:32 Image in Nepali
यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।
यूहन्नासहीजीवनबाँच्नेउपायदेखाउनलाईआएकाथिए।तरतिमीहरूलेयूहन्नालाईपटक्कैविश्वासगरेनौ।तरमहसूलउठाउनेहरूरवेश्याहरूलेयूहन्नामाथिविश्वासगरे।अनिमहसूलउठाउनेहरूरवेश्याहरूलेयूहन्नालाईविश्वासगरेकोतिमीहरूलेदेखेकाथियौ।तरअझैपनितिमीहरूलेउनलाईविश्वासगर्नमनगरेनौ।
Matthew 21:32 Picture in Nepali