Luke 3:18 in Nepali

Nepali Nepali Bible Luke Luke 3 Luke 3:18

Luke 3:18
त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कूराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले।

Luke 3:17Luke 3Luke 3:19

Luke 3:18 in Other Translations

King James Version (KJV)
And many other things in his exhortation preached he unto the people.

American Standard Version (ASV)
With many other exhortations therefore preached he good tidings unto the people;

Bible in Basic English (BBE)
And so comforting them with these and other words, he gave the good news to the people;

Darby English Bible (DBY)
Exhorting then many other things also he announced [his] glad tidings to the people.

World English Bible (WEB)
Then with many other exhortations he preached good news to the people,

Young's Literal Translation (YLT)
And, therefore, indeed with many other things, exhorting, he was proclaiming good news to the people,

And
Πολλὰpollapole-LA

μὲνmenmane

οὖνounoon
many
καὶkaikay
other
things
ἕτεραheteraAY-tay-ra
exhortation
his
in
παρακαλῶνparakalōnpa-ra-ka-LONE
preached
he
εὐηγγελίζετοeuēngelizetoave-ayng-gay-LEE-zay-toh
the
τὸνtontone
unto
people.
λαόνlaonla-ONE

Cross Reference

John 1:15
यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहन्छ जसका विषयमा म भनिरहेको थिंए, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो।

John 1:29
अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।

John 1:34
मैले यो देखेको हुँ र म गवाही पनि दिन्छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”

John 3:29
बेहुली बेहुलाकै मात्र हो। बेहुलाको साथी जो उसको छेउमा उभिन्छ उसको आवाज सुन्दा आनन्दित हुँदछ, म संग त्यही आनन्द छ अनि अहिले यो आनन्द पूर्ण भएको छ।

Acts 2:40
पत्रुसले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, “उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।”