Luke 19:1
येशू यरीहो शहर भएर जाँदै हुनुहुन्थ्यो।
Luke 19:1 in Other Translations
King James Version (KJV)
And Jesus entered and passed through Jericho.
American Standard Version (ASV)
And he entered and was passing through Jericho.
Bible in Basic English (BBE)
And he went into Jericho, and when he was going through it,
Darby English Bible (DBY)
And he entered and passed through Jericho.
World English Bible (WEB)
He entered and was passing through Jericho.
Young's Literal Translation (YLT)
And having entered, he was passing through Jericho,
| And | Καὶ | kai | kay |
| Jesus entered | εἰσελθὼν | eiselthōn | ees-ale-THONE |
| and passed | διήρχετο | diērcheto | thee-ARE-hay-toh |
| through | τὴν | tēn | tane |
| Jericho. | Ἰεριχώ | ierichō | ee-ay-ree-HOH |
Cross Reference
Joshua 2:1
नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।”यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।
Joshua 6:1
यरीहो शहर बन्द थियो। शहरका मानिसहरू भयभीत थिए किनभने इस्राएलका मानिसहरू नजिकमा थिए। कोही पनि शहर भित्र पसेनन् अनि कोही पनि शहर बाहिर आएनन्।
1 Kings 16:34
आहाबको शासनकालमा हीएलले जो बेतेलका थिए यरीहो शहर फेरि बसाए। त्यस समय हीएलले शहरमा काम शुरू गर्दा उनको ठूलो छोरा अबीरामको मृत्यु भयो। अनि जब हीएलले शहरको फाटक बनाए, उनको सानो छोरो सगूब मर्यो। यो त्यसरी नै भयो जसरी परमप्रभुले यस्तो हुन्छ भनी न्नको छोरा यहोशूद्वारा बोल्नु भएको थियो।
2 Kings 2:18
यसकारण मानिसहरू यरिहो गए जहाँ एलीशा बसेका थिए। तिनीहरूले उनलाई एलियालाई तिनीहरूले खोज्न नसकेको बताए। एलीशाले तिनीहरूलाई बताए, “मैले तिमीहरूलाई नजानु भनेको थिएँ।”
Luke 18:35
येशू यरीको शहर नजिक आइपुग्नु भयो। त्यहाँ एकजना अन्धो मानिस बाटेको छेऊमा बसिरहेको थियो। त्यो अन्धोले मानिसहरूसंग भीख मागिरहेको थियो।