Bible

Luke 10:30 Image in Nepali

यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यरूशलेमदेखि यरिको गइरहेको थियो। केही डाँकूहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यहीं भुँईमा लडाएर छोडिराखे। त्यो मानिस प्रायः मरिसकेको थियो।

यसकोउत्तरयेशूलेभन्नुभयो,“एकजनामानिसयरूशलेमदेखियरिकोगइरहेकोथियो।केहीडाँकूहरूलेतिनलाईघेरे।तिनीहरूलेतिनकोलुगाच्यातेअनिकुटे।त्यसपछित्योमानिसलाईत्यहींभुँईमालडाएरछोडिराखे।त्योमानिसप्रायःमरिसकेकोथियो।
Click consecutive words to select a phrase. Click again to deselect.

Luke 10:30 Picture in Nepali