Luke 10:21 Image in Nepali
त्यसपछि येशूलाई पवित्र आत्माले अत्यन्त खुशी बनायो। उहाँले भन्नुभयो, “हे पिता! स्वर्ग र पृथ्वीका परमप्रभु! म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रसंशा गर्छु कि बुद्धिमान र समझदार मानिसहरूबाट तपाईंले यी कुराहरू लुकाएर राख्नु भएको छ। तर तपाईंले यी कुराहरू ती बालकहरू सरहका सरल मानिसहरूमा देखाइदिनु भयो। हो पिता, तपाईंले यसो गर्नुभयो किनभने त्यो तपाईंको रूचि थियो।
त्यसपछियेशूलाईपवित्रआत्मालेअत्यन्तखुशीबनायो।उहाँलेभन्नुभयो,“हेपिता!स्वर्गरपृथ्वीकापरमप्रभु!मतपाईंलाईधन्यवादचढाउँछु।मतपाईंकोप्रसंशागर्छुकिबुद्धिमानरसमझदारमानिसहरूबाटतपाईंलेयीकुराहरूलुकाएरराख्नुभएकोछ।तरतपाईंलेयीकुराहरूतीबालकहरूसरहकासरलमानिसहरूमादेखाइदिनुभयो।होपिता,तपाईंलेयसोगर्नुभयोकिनभनेत्योतपाईंकोरूचिथियो।
Luke 10:21 Picture in Nepali