Daniel 5:23 Image in Nepali

होइन, तपाईं नम्र हुनु भएन यसको सट्टामा तपाईं स्वर्गका परमेश्वरको विरूद्धमा खडा हुनुभयो। तपाईंले परमप्रभुको मन्दिरका भाँडा-कुँडाहरू तपाईंकहाँ ल्याउने आज्ञा दिनुभयो, अनि तपाईं र राज भवनका अधिकारीहरू, तपाईंका पत्नीहरू र दासहरूले त्यो भाँडाहरूमा दाखरस पिउनु भयो। तपाईंले दाखरस पिउँदै सुन, चाँदी, काँस, फलाम, काठ अनि ढुङ्गाका देवताहरूको महिमा गर्न थाल्नु भयो। तिनीहरू साँचो देवता होइनन्। तिनीहरूले देख्न सक्तैनन् सुन्न सक्तैनन् तथा केही पनि सोच्न सक्तैनन्। तर तपाईंले परमेश्वरको सम्मान गर्नुभएन जसको शक्तिमा तपाईंको जीवन अनि प्रत्येक कुरा त्यसमाथि निर्भर छ।

होइन,तपाईंनम्रहुनुभएनयसकोसट्टामातपाईंस्वर्गकापरमेश्वरकोविरूद्धमाखडाहुनुभयो।तपाईंलेपरमप्रभुकोमन्दिरकाभाँडा-कुँडाहरूतपाईंकहाँल्याउनेआज्ञादिनुभयो,अनितपाईंराजभवनकाअधिकारीहरू,तपाईंकापत्नीहरूदासहरूलेत्योभाँडाहरूमादाखरसपिउनुभयो।तपाईंलेदाखरसपिउँदैसुन,चाँदी,काँस,फलाम,काठअनिढुङ्गाकादेवताहरूकोमहिमागर्नथाल्नुभयो।तिनीहरूसाँचोदेवताहोइनन्।तिनीहरूलेदेख्नसक्तैनन्सुन्नसक्तैनन्तथाकेहीपनिसोच्नसक्तैनन्।तरतपाईंलेपरमेश्वरकोसम्मानगर्नुभएनजसकोशक्तिमातपाईंकोजीवनअनिप्रत्येककुरात्यसमाथिनिर्भरछ।
Click consecutive words to select a phrase. Click again to deselect.

Daniel 5:23 Picture in Nepali