Bible

2 Peter 1:1 Image in Nepali

येशू ख्रीष्टको प्रेरित औ सेवक शिमोन पत्रुसद्वारा अभिवादन।तिमी सबै मानिसहरुप्रति, जसको विश्वास छ, जो हाम्रो जस्तो मूल्यवान् छ। तिमीहरुले त्यो विश्वास प्राप्त गरेका छौ किनभने हाम्रा परमेश्वर अनि उद्धारकर्ता येशू ख्रीष्ट न्यायपूर्ण हुनुहुन्छ। उहाँ जे उचित छ त्यही गर्नुहुन्छ।

येशूख्रीष्टकोप्रेरितसेवकशिमोनपत्रुसद्वाराअभिवादन।तिमीसबैमानिसहरुप्रति,जसकोविश्वासछ,जोहाम्रोजस्तोमूल्यवान्छ।तिमीहरुलेत्योविश्वासप्राप्तगरेकाछौकिनभनेहाम्रापरमेश्वरअनिउद्धारकर्तायेशूख्रीष्टन्यायपूर्णहुनुहुन्छ।उहाँजेउचितत्यहीगर्नुहुन्छ।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Peter 1:1 Picture in Nepali