Judges 9:28 Image in Nepali
तब एबेदका छोरा गालले भने, “हामी शकेमका मानिसहरू हौं। हामीले किन अबीमेलेकको आज्ञा पालन गर्नु? तिनले आफूलाई को हो भन्ने ठान्छन्? अबीमेलेक यरूब्बालका एक छोरा हुन्, ठीक हो? अनि अबीमेलेकले जबूललाई आफ्ना अधिकारी बनाए, सही हो? हामीले अबीमेलेकको आज्ञा पालन गर्नु हुँदैन। हामीले हाम्रै मानिसहरू हमोरका मानिसहरूको अनुसरण गर्नुपर्छ। (हमोर शकेमका पिता थिए।)
तबएबेदकाछोरागाललेभने,“हामीशकेमकामानिसहरूहौं।हामीलेकिनअबीमेलेककोआज्ञापालनगर्नु?तिनलेआफूलाईकोहोभन्नेठान्छन्?अबीमेलेकयरूब्बालकाएकछोराहुन्,ठीकहो?अनिअबीमेलेकलेजबूललाईआफ्नाअधिकारीबनाए,सहीहो?हामीलेअबीमेलेककोआज्ञापालनगर्नुहुँदैन।हामीलेहाम्रैमानिसहरूहमोरकामानिसहरूकोअनुसरणगर्नुपर्छ।(हमोरशकेमकापिताथिए।)
Judges 9:28 Picture in Nepali