Bible

Judges 6:13 Image in Nepali

तब गिदोनले भने, “म शपथ खान्छु हजूर यदि परमप्रभु हामीसित हुनु भएको भए हामीहरूले किन यति धेरै कष्ट पाइरहेका छौं?” हामीले सुनेका छौं कि उहाँले हाम्रा पिता-पुर्खाहरूका निम्ति आश्चर्य जनक कुराहरू गर्नुभयो। हाम्रा पिता-पुर्खाहरूले हामीलाई भने कि परमप्रभुले नै तिनीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो। तर परमप्रभुले हामीलाई छाड्नुभयो। परमप्रभुले हामीलाई पराजित गर्न मिद्यानी मानिसहरूलाई दिनुभयो।”

तबगिदोनलेभने,“मशपथखान्छुहजूरयदिपरमप्रभुहामीसितहुनुभएकोभएहामीहरूलेकिनयतिधेरैकष्टपाइरहेकाछौं?”हामीलेसुनेकाछौंकिउहाँलेहाम्रापिता-पुर्खाहरूकानिम्तिआश्चर्यजनककुराहरूगर्नुभयो।हाम्रापिता-पुर्खाहरूलेहामीलाईभनेकिपरमप्रभुलेनैतिनीहरूलाईमिश्रदेशबाटबाहिरल्याउनुभयो।तरपरमप्रभुलेहामीलाईछाड्नुभयो।परमप्रभुलेहामीलाईपराजितगर्नमिद्यानीमानिसहरूलाईदिनुभयो।”
Click consecutive words to select a phrase. Click again to deselect.

Judges 6:13 Picture in Nepali