Judges 12

fullscreen11 इब्सान पछि एलोन नाउँका मानिस इस्राएली मानिसहरूका न्यायकर्त्ता भए। एलोन जबूलूनका कुल समूहका थिए। तिनी दश वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता रहे।

fullscreen12 तब जबूलूनका कुल समूहका एलोनको मृत्यु भयो। तिनलाई जबूलूनको अय्यालोन शहरमा गाडियो।

11 And after him Elon, a Zebulonite, judged Israel; and he judged Israel ten years.

12 And Elon the Zebulonite died, and was buried in Aijalon in the country of Zebulun.

Judges 12 in Tamil and English

11 इब्सान पछि एलोन नाउँका मानिस इस्राएली मानिसहरूका न्यायकर्त्ता भए। एलोन जबूलूनका कुल समूहका थिए। तिनी दश वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता रहे।
And after him Elon, a Zebulonite, judged Israel; and he judged Israel ten years.

12 तब जबूलूनका कुल समूहका एलोनको मृत्यु भयो। तिनलाई जबूलूनको अय्यालोन शहरमा गाडियो।
And Elon the Zebulonite died, and was buried in Aijalon in the country of Zebulun.