Jude 1
17 प्रिय मित्रहरु, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर।
18 प्रेरितले तिमीहरुलाई भनेका थिए, “आखिरमा त्यहाँ मानिसहरु हुने छन् जो परमेश्वरबारे आक्षेप गर्नेछन्। तिनीहरुले आफ्नो इच्छा पूरा गर्नेछन् अनि परमेश्वर विरुद्धका कुराहरु गर्नेछन्।”
19 यी मानिसहरु तिनीहरुका पापमय आत्माले खोजेको मात्र गर्छन्। तिनीहरुको आत्मा हुँदैन।
20 तर प्रिय मित्रहरु, तिमीहरु स्वयंलाई दृढ तुल्याउनका निम्ति तिमीहरुका अति पवित्र विश्वास उपयोग गर। पवित्र आत्मासित प्रार्थना गर।
21 तिमीहरु स्वयंलाई परमेश्वरको प्रेममा राख। तिमीहरुलाई सदाको निम्ति जीवन प्रदान गर्न उहाँका कृपा सहित प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर।
22 जो मानिसहरु सन्देह गर्छन् तिनीहरुलाई दया देखाऊ। तिमीहरुले कोही मानिसहरुलाई बचाँउनु आवश्यक छ।
23 तिमीहरु तिनीहरुलाई आगोबाट खोस। तर खुबै सावधान बन जब तिमी अन्य मानिसहरुलाई सहायता गर्छौ। तिनीहरुका वस्त्र समेतलाई घृणा गर जुन पापले फोहोर भएका छन्।
17 But, beloved, remember ye the words which were spoken before of the apostles of our Lord Jesus Christ;
18 How that they told you there should be mockers in the last time, who should walk after their own ungodly lusts.
19 These be they who separate themselves, sensual, having not the Spirit.
20 But ye, beloved, building up yourselves on your most holy faith, praying in the Holy Ghost,
21 Keep yourselves in the love of God, looking for the mercy of our Lord Jesus Christ unto eternal life.
22 And of some have compassion, making a difference:
23 And others save with fear, pulling them out of the fire; hating even the garment spotted by the flesh.
Jude 1 in Tamil and English
17 प्रिय मित्रहरु, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर।
But, beloved, remember ye the words which were spoken before of the apostles of our Lord Jesus Christ;
18 प्रेरितले तिमीहरुलाई भनेका थिए, “आखिरमा त्यहाँ मानिसहरु हुने छन् जो परमेश्वरबारे आक्षेप गर्नेछन्। तिनीहरुले आफ्नो इच्छा पूरा गर्नेछन् अनि परमेश्वर विरुद्धका कुराहरु गर्नेछन्।”
How that they told you there should be mockers in the last time, who should walk after their own ungodly lusts.
19 यी मानिसहरु तिनीहरुका पापमय आत्माले खोजेको मात्र गर्छन्। तिनीहरुको आत्मा हुँदैन।
These be they who separate themselves, sensual, having not the Spirit.
20 तर प्रिय मित्रहरु, तिमीहरु स्वयंलाई दृढ तुल्याउनका निम्ति तिमीहरुका अति पवित्र विश्वास उपयोग गर। पवित्र आत्मासित प्रार्थना गर।
But ye, beloved, building up yourselves on your most holy faith, praying in the Holy Ghost,
21 तिमीहरु स्वयंलाई परमेश्वरको प्रेममा राख। तिमीहरुलाई सदाको निम्ति जीवन प्रदान गर्न उहाँका कृपा सहित प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर।
Keep yourselves in the love of God, looking for the mercy of our Lord Jesus Christ unto eternal life.
22 जो मानिसहरु सन्देह गर्छन् तिनीहरुलाई दया देखाऊ। तिमीहरुले कोही मानिसहरुलाई बचाँउनु आवश्यक छ।
And of some have compassion, making a difference:
23 तिमीहरु तिनीहरुलाई आगोबाट खोस। तर खुबै सावधान बन जब तिमी अन्य मानिसहरुलाई सहायता गर्छौ। तिनीहरुका वस्त्र समेतलाई घृणा गर जुन पापले फोहोर भएका छन्।
And others save with fear, pulling them out of the fire; hating even the garment spotted by the flesh.