Home Bible Joshua Joshua 7 Joshua 7:4 Joshua 7:4 Image नेपाली

Joshua 7:4 Image in Nepali

यसर्थ प्रायः 3,000 मानिसहरू शहरमा गए। तर शहरका मानिसहरूले इस्राएलका छत्तीस जना मानिसहरू मारे। अनि इस्राएलका मानिसहरू भागे। मानिसहरूले शहर-द्वारदेखि ढुङ्गाका खानी सम्म तिनीहरूलाई खेदे। शहरका मानिसहरूले तिनीहरूलाई नराम्रो प्रकारले परास्त गरे।
Click consecutive words to select a phrase. Click again to deselect.
Joshua 7:4

यसर्थ प्रायः 3,000 मानिसहरू ऐ शहरमा गए। तर ऐ शहरका मानिसहरूले इस्राएलका छत्तीस जना मानिसहरू मारे। अनि इस्राएलका मानिसहरू भागे। मानिसहरूले शहर-द्वारदेखि ढुङ्गाका खानी सम्म तिनीहरूलाई खेदे। ऐ शहरका मानिसहरूले तिनीहरूलाई नराम्रो प्रकारले परास्त गरे।

Joshua 7:4 Picture in Nepali