Sign in / My account

Joshua 2:1 Image in Nepali

नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।”यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।

नूनकोछोरायहोशूसबैमानिसहरूलेशित्तीममाछाउनीबसाएकाथिए।यहोशूलेदुइजनाजासूसहरूलाईपठाए।यहोशूलेयीमानिसहरूलाईपठाएकोहोभनेरकसैलाईपनिथाहाथिएन।यहोशूलेतीमानिसहरूलाईभने,“जाऊअनित्यसभूमिलाईहेर,विशेषगरीयरीहोशहरलाईहेर।”यसर्थतीमानिसहरूयरीहोशहरमागए।तिनीहरूएउटीवेश्याकोघरमागएउसकोनाउँराहाबथियोअनित्यहाँबसे।
Click consecutive words to select a phrase. Click again to deselect.

Joshua 2:1 Picture in Nepali