John 12:7 in Nepali

Nepali Nepali Bible John John 12 John 12:7

John 12:7
तब येशूले भन्नुभयो, “उसलाई दिक्क नदेऊ। आजको लागि यो सुगन्ध उसले बचाएकी थिई। आज कै दिनमा मेरो दफनको निम्ति तयार गर्नु छ।

John 12:6John 12John 12:8

John 12:7 in Other Translations

King James Version (KJV)
Then said Jesus, Let her alone: against the day of my burying hath she kept this.

American Standard Version (ASV)
Jesus therefore said, Suffer her to keep it against the day of my burying.

Bible in Basic English (BBE)
Then Jesus said, Let her be. Let her keep what she has for the day of my death.

Darby English Bible (DBY)
Jesus therefore said, Suffer her to have kept this for the day of my preparation for burial;

World English Bible (WEB)
But Jesus said, "Leave her alone. She has kept this for the day of my burial.

Young's Literal Translation (YLT)
Jesus, therefore, said, `Suffer her; for the day of my embalming she hath kept it,

Then
εἶπενeipenEE-pane
said
οὖνounoon

hooh
Jesus,
Ἰησοῦςiēsousee-ay-SOOS
Let
her
ἌφεςaphesAH-fase
alone:
αὐτήνautēnaf-TANE
against
εἰςeisees
the
τὴνtēntane
day
ἡμέρανhēmeranay-MAY-rahn
of
my
τοῦtoutoo

ἐνταφιασμοῦentaphiasmouane-ta-fee-ah-SMOO
burying
μουmoumoo
hath
she
kept
τετηρήκενtetērēkentay-tay-RAY-kane
this.
αὐτό·autoaf-TOH

Cross Reference

Psalm 109:31
किन? परमप्रभु असहाय मानिसहरूको छेउमा बस्नु वा उभिनु हुन्छ, परमेश्वरले तिनीहरूलाई अन्य मानिसहरूबाट बचाउनु हुन्छ जसले तिनीहरूलाई प्राण दण्ड दिने प्रयास गर्दछन्।

Zechariah 3:2
त्यससमय परमप्रभुका स्वर्गदूतले भने, “ए शैतान परमप्रभुले तँलाई हकारुन्। परमप्रभुले तँलाई अपराधी घोषित गरुन्। परमप्रभुले यरूशलेमलाई आफ्नो विशेष शहर चुन्नु भएकोछ। यो एउटा जल्दै गरेको आगोबाट निकालिएको अगुल्टो होइन र?”

Matthew 26:10
येशूले यी सब थाहा पाउनुभयो। येशूले भन्नुभयो “तिमीहरूले यिनलाई किन दिक्दारी दिन्छौ? यिनले मेरो निम्ति असल कार्य गरेकी छिन्।

Matthew 26:12
यिनले मेरो शरीरभरि अत्तर छरिदिइन्. यिनले मलाई म मरे पछि मृत-संरकारको निम्ति तयार पारेकी हुन्।

Matthew 27:57
त्यसै बेलूकी यूसुफ नाम गरेको एकजना धनी मानिस यरूशलेममा आए। अरिमिथिया नगरमा बस्ने उनी येशूकै एकजना चेला भएका थिए।

Mark 14:6
येशूले भन्नुभयो, “त्यस स्त्रीलाई एक्लो छोडिदेऊ। त्यसलाई तिमीहरूले किन दिक्दारी दिइरहेछौ? त्यसले मेरो लागी खूबै राम्रो काम गरी।

Mark 15:42
यो दिनलाई तयारीको दिन भनिन्थ्यो। (जसको अर्थ हो विश्राम दिनको अघिल्लो दिन) रात पर्दै थियो।

Luke 23:50
यहूदीहरूको अरमथिया शहरबाट आएको एकजना मानिस थिए। तिनको नाउँ यूसुफ थियो। तिनी असल र धार्मीक मानिस थिए। ऊ परमेश्वरको राज्य आउने भनी र्पखिरहेका थिए। यूसुफ यहूदी महासभाका सदस्य थिए।

John 19:38
त्यसपछि अरिमाथियावासी योसेफ नाम भएकोले पितालसलाई येशूको मृत-शरीर लैजान पाऊँ भनेर विन्ती गरे। योसेफ येशूका चेलाहरू मध्ये एक थिए। तर तिनले यहूदीहरूको डरले यो गुप्त राखे। पिलातसले योसेफलाई येशूको शरीर लान सक्छ भनेर अनुमति दिए। त्यसकारण योसेफ येशूको शरीर लिएर गए।