Home Bible Jeremiah Jeremiah 5 Jeremiah 5:1 Jeremiah 5:1 Image नेपाली

Jeremiah 5:1 Image in Nepali

परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका सडकहरूमा हिंड। वरिपरि हेर ती कुराहरूको विषयमा सोच। यसका सार्वजनिक ठाँउहरू खोज। यदि यस्तो मानिस जसले जो इमान्दार अनि जसले सत्यको खोजी गर्छ तिमीले त्यस्तो मानिस भेट्टायौ भने यरूशलेमलाई माफ गर्नेछु।
Click consecutive words to select a phrase. Click again to deselect.
Jeremiah 5:1

परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका सडकहरूमा हिंड। वरिपरि हेर र ती कुराहरूको विषयमा सोच। यसका सार्वजनिक ठाँउहरू खोज। यदि यस्तो मानिस जसले जो इमान्दार छ अनि जसले सत्यको खोजी गर्छ र तिमीले त्यस्तो मानिस भेट्टायौ भने म यरूशलेमलाई माफ गर्नेछु।

Jeremiah 5:1 Picture in Nepali