Bible

Isaiah 66:5 Image in Nepali

तिमीहरूले परमप्रभुका आज्ञाहरू पालन गर्छौ भने परमप्रभुले भन्नु भएका कुराहरू पनि सुन्नुपर्छ। “तिमीहरूका दाज्यू-भाइहरूले तिमीहरूलाई घृणा गरे, तिनीहरू तिमीहरूका विरोधी भए किनभने तिमीहरूले मलाई पछ्यायौ। तिमीहरूका दाज्यू-भाइहरूले भने, ‘हामी तिमीहरूकहाँ फर्केर आउनेछौ जब परमप्रभु सम्मानित हुनुहुन्छ।’ ती दुष्ट मानिसहरू दण्डित हुने नै छ।

तिमीहरूलेपरमप्रभुकाआज्ञाहरूपालनगर्छौभनेपरमप्रभुलेभन्नुभएकाकुराहरूपनिसुन्नुपर्छ।“तिमीहरूकादाज्यू-भाइहरूलेतिमीहरूलाईघृणागरे,तिनीहरूतिमीहरूकाविरोधीभएकिनभनेतिमीहरूलेमलाईपछ्यायौ।तिमीहरूकादाज्यू-भाइहरूलेभने,‘हामीतिमीहरूकहाँफर्केरआउनेछौजबपरमप्रभुसम्मानितहुनुहुन्छ।’तीदुष्टमानिसहरूदण्डितहुनेनैछ।
Click consecutive words to select a phrase. Click again to deselect.

Isaiah 66:5 Picture in Nepali