Bible

Isaiah 50:8 Image in Nepali

परमप्रभु मसँग हुनुहुन्छ। उहाँले मलाई निर्दोष ठहराउनुहुन्छ। यसैकारण कसैले पनि मलाई दोषी देखाउन सक्ने छैन्। यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न खोज्छ भने त्यो मानिस मकहाँ आउनुपर्छ अनि हामीमा परीक्षा हुनेछ।

परमप्रभुमसँगहुनुहुन्छ।उहाँलेमलाईनिर्दोषठहराउनुहुन्छ।यसैकारणकसैलेपनिमलाईदोषीदेखाउनसक्नेछैन्।यदिकसैलेगल्तीछुभनेरमलाईप्रमाणगर्नखोज्छभनेत्योमानिसमकहाँआउनुपर्छअनिहामीमापरीक्षाहुनेछ।
Click consecutive words to select a phrase. Click again to deselect.

Isaiah 50:8 Picture in Nepali