Bible

Isaiah 45:9 Image in Nepali

“यी मानिसहरूलाई हेर! कसले तिनीहरूलाई सृष्टि गरे त्यसबारे उसित तर्क गरिरहेकाछन्। तिनीहरूलाई हेर मसँगै तिनीहरू वहश गरिरहेका छन्। तिनीहरू माटोको फुटेको भाँडा जस्ता छन्। मानिसले, भिजेको गिलो माटो भाँडा बनाउन प्रयोग गर्छ अनि गिलो माटोले सोध्दैन, ‘मानिस, तिमी के गरिरहेकाछौ?’ चीजहरू जो बनाइन्छन। ती चीजहरूमा त्यो शक्ति हुदैन कि जसले बनायो उसलाई सोधोस्। मानिसहरू पनि गिलो माटो जस्तै हुन्।

“यीमानिसहरूलाईहेर!कसलेतिनीहरूलाईसृष्टिगरेत्यसबारेउसिततर्कगरिरहेकाछन्।तिनीहरूलाईहेरमसँगैतिनीहरूवहशगरिरहेकाछन्।तिनीहरूमाटोकोफुटेकोभाँडाजस्ताछन्।मानिसले,भिजेकोगिलोमाटोभाँडाबनाउनप्रयोगगर्छअनिगिलोमाटोलेसोध्दैन,‘मानिस,तिमीकेगरिरहेकाछौ?’चीजहरूजोबनाइन्छन।तीचीजहरूमात्योशक्तिहुदैनकिजसलेबनायोउसलाईसोधोस्।मानिसहरूपनिगिलोमाटोजस्तैहुन्।
Click consecutive words to select a phrase. Click again to deselect.

Isaiah 45:9 Picture in Nepali