Isaiah 44:16 Image in Nepali
मानिसले आधा जस्तो काठ आगोमा बाल्छ। मानिसले त्यो आगोमा मासु पकाउछ र अघाउञ्जेल खान्छ। मानिसले आफूलाई न्यानो राख्नका लागि दाउरा बाल्दछ। त्यस मानिसले भन्छ, “असल! अब म न्यानो भएँ अनि म देख्नु सक्छु, त्यो आगोको उज्यालो कहाँसम्म पर्दछ।”
मानिसलेआधाजस्तोकाठआगोमाबाल्छ।मानिसलेत्योआगोमामासुपकाउछरअघाउञ्जेलखान्छ।मानिसलेआफूलाईन्यानोराख्नकालागिदाउराबाल्दछ।त्यसमानिसलेभन्छ,“असल!अबमन्यानोभएँअनिमदेख्नुसक्छु,त्योआगोकोउज्यालोकहाँसम्मपर्दछ।”
Isaiah 44:16 Picture in Nepali