Bible

Isaiah 38:1 Image in Nepali

त्यसबेला, हिजकियाह बिमार भए अनि मृत्युको मुख सम्म पुगे। आमोसको छोरो अगमवक्ता यशैया उनलाई हेर्न गए।यशैयाले राजालाई भने, “तिमीलाई यी कुराहरू भन्नु परमप्रभुले मलाई भन्नुभयो ‘तिमी चाँडै मर्नेछौ। यसैले तिमीले तिम्रो सन्तानहरूलाई तिमी मरे पछि के गर्नु पर्ने बताउनु पर्छ। तिमी निको हुने छैनौ।”‘

त्यसबेला,हिजकियाहबिमारभएअनिमृत्युकोमुखसम्मपुगे।आमोसकोछोरोअगमवक्तायशैयाउनलाईहेर्नगए।यशैयालेराजालाईभने,“तिमीलाईयीकुराहरूभन्नुपरमप्रभुलेमलाईभन्नुभयो‘तिमीचाँडैमर्नेछौ।यसैलेतिमीलेतिम्रोसन्तानहरूलाईतिमीमरेपछिकेगर्नुपर्नेबताउनुपर्छ।तिमीनिकोहुनेछैनौ।”‘
Click consecutive words to select a phrase. Click again to deselect.

Isaiah 38:1 Picture in Nepali